YouTube Link

शंकर ग्रुप तथा जगदम्बा स्टिलका अग्रवाल सात दिन हिरासतमै

Facebook Link

काठमाडौं: कालोबजारीको अभियोगमा पक्राउ परेका ब्यापारिक घराना शंकर ग्रुपका मालिक शुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्‍न जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डिएसपी हेविन्द्र बोगटीका अनुसार प्रशासनले अग्रवाललाई सात दिन थुनामै राख्‍न अनुमति दिएको बता ए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएका हुन् ।

अग्रवाललाई अहिले दरबारमार्ग बृत्तको हिरासतमा राखिएको छ । अग्रवाललाई प्रहरीले बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत म्याद थपका लागि प्रशासन उपस्थित गराएको थियो । जगदम्बा ग्रुपका सञ्‍चालक अग्रवाललाई महानगरीय अपराध महाशाखाले ३ हजार पर्ने थर्मल गन १६ हजारसम्ममा बेचेको अभियोगमा पक्राउ गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...