आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता

 

काठमाडौं: वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

 

आयोगले गरेको निर्वाचन सम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

 

NRB Bank Ad
Salt Trading
Nishana Seving AD

KMC Advertisment
Kumari Bank AD
Alice Education home sports
भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

वि.सं.२०७९ जेठ ८ आइतवार १८:३५

  चितवन: भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको...

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

वि.सं.२०७९ जेठ ८ आइतवार १७:४०

  सुनसरी: धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित...

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

वि.सं.२०७९ जेठ ८ आइतवार १५:५५

  काठमाडौं: काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ लाख १४ हजार २०५...

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

वि.सं.२०७९ जेठ ८ आइतवार १५:१४

  दोहा: विदेशी भूमि कतारमा किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड...

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

वि.सं.२०७९ जेठ ८ आइतवार १२:२६

  काठमाडौं: स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७०५ पालिकाको मतगणना...

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

वि.सं.२०७९ जेठ ८ आइतवार ११:५१

  सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित...