YouTube Link

केही मन्त्रीको जिम्मेवारी हेरफेर सहित प्रधानमन्त्री ओलीले गरे मन्त्रीमण्डल पुर्नगठन, दुई मन्त्रीको जागिर चैट्

Facebook Link

काठमाडौ : नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेरसहित मन्त्रीमण्डल पुर्नगठन गरेका छन् ।

त्यस्तै अहिले भएका एक मन्त्री र राज्यमन्त्रीलाई जिम्मेवारीबाट हटाएका छन् ।

यसरी जिम्मेवारीबाट हट्ने मन्त्रीमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड रहेका छन् ।

राज्यमन्त्री दुगडको कार्यशैलीका कारण प्रधानमन्त्री ओली अप्ठेरोमा पर्दै आएका थिए ।

आज भएको मन्त्रीपरिषद पुर्नगठनमा टोपवहादुर रायमाझी उर्जा मन्त्री भएका छन् भने मणी थापा खानेपी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् ।

यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री र दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

त्यस्तै जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

यस्तै केही मन्त्रीको जिम्मेवारीमा हेरफेर भएको छ ।

यसरी हेरफेर हुनेमा स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्यमा आएका छन् ।

त्यसैगरी यसअघि महिला बालबालिका मन्त्री रहेका लिलानाथ श्रेष्ठ कानुन र कानुमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्री को जिम्मेवारी दिईएको छ ।

त्यस्तै भूमिव्यवस्थामन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिईएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...