नेकपा कर्णालीमा लफडा, मुख्यमन्त्रीले हटाए प्रमुख सचेतक
वि.सं.२०७७ असोज २६ सोमवार १५:२४
1.9K
shares
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि चर्केको विवादले उग्र रुप लिएको छ ।
मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि केन्द्रमा समेत त्यसले तहल्का मच्चाएको थियो ।
आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गरेको रिस फेर्न मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाफजङ शाहलाई निलम्बन गरेका छन् । उनको ठाउँमा सीता नेपाली नियुक्त गरेका छन् ।

वि.सं.२०७७ असोज २६ सोमवार १५:२४



















