मन्त्रीले नै तोडे सरकारको नियम
वि.सं.२०७७ साउन २३ शुक्रवार १५:१४
1.3K
shares
काठमाडौं: पशुपति क्षेत्रको साँस्क्रतिक सम्पदा (मूर्त-अमूर्त) अनुसन्धान ग्रन्थ तथा पशुपति क्षेत्र विकाश कोषको आधिकारिक वेब साइट लोकार्पण कार्यक्रममा २५ जना भन्दा बढिको भिडभाड देखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले उक्त समारोहमा उपस्थिति जनाउँदै सरकारको कोरोना भाईरस जोखिम न्युनिकरण संबन्धि नियम कानुन उल्लंघन गरेका छन् ।
नेपाल सरकारले २५ जना भन्दा बढिको समूहमा सभा सम्मेलन आयोजना नगर्न र त्यस्तो कार्यक्रममा कसैलाई पनि सहभागिता नजनाउन निर्देशन दिएको छ ।
वि.सं.२०७७ साउन २३ शुक्रवार १५:१४




















