शैलेश थापा क्षेत्री २८औं प्रहरी महानिरीक्षक
वि.सं.२०७७ असार २३ मंगलवार १९:२०
काठमाडौं: मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापालाई नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको छ ।
बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरिएको हो । थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन् ।
वि.सं.२०७७ असार २३ मंगलवार १९:२०