Texas College
YouTube Link

पश्चिमी वायुको प्रभावका कारण देशभर आइतबारसम्म मौसम बदली, असिना-पानी र चट्याङ पर्ने सम्भावना

Facebook Link

काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण देशभर तीन दिनसम्म मौसम बदली हुने र मेघगर्जनसहित असिना-पानी पर्ने तथा चट्याङ पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी आइतबार बिहानसम्म यसको प्रभाव रहने पनि महाशाखाले जनाएको छ ।

हिउँद सकिएर हल्का गर्मी बढ्न सुरु गरेकोमा शुक्रबारदेखि पुनः मौसममा बदली आएर चिसो बढाएको छ । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर बिहानैदेखि सामान्य हावाहुरीसहित पानी परेको थियो । बंगालको खाडी र अरबको सागरबाट उठेको जलवाष्पीकरण नेपाल आइपुगेपछि मौसममा फेरबदल आएको हो । शुक्रबार देशका हिमाली तथा मध्य पहाडी भू–भागमा हल्का हिमपात र पानी परेपनि शनिबार र आइतबार बिहानसम्म मेघगर्जन, चट्याङ र असिना–पानीको सम्भावना बलियो रहेको महाशाखाको भनाइ छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...