Texas College
YouTube Link

इजरायल र सिरियाबीच दोहोरो मिसाइल हानाहान

Facebook Link

एजेन्सीः इजरायल र सिरियाबीच तनाव बढ्दै गएको छ । इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै इस्लामिक जिहाद सशस्त्र समूहमाथि हवाइ आक्रमण गरेको जनाएको छ । तर सिरियाले भने त्यसको प्रतिवाद गर्दै मिसाइल आक्रमणमा आफूहरुलाई सफलता मिलेको दावी गरेको छ ।

इजरायली सेनाले गाजापट्टीमा हवाइ हमला गरेर दक्षिणी दमास्कसमा इस्लामिक जिहाद आतंकवादी संगठनका क्याम्प नियन्त्रणमा लिएको भन्दै विज्ञप्ती जारी गरेको छ । त्यसलगत्तै दुवै पक्षबीच स्थानीय समय अनुसार रातभर दोहोरो आक्रमण भएको समाचारमा जनाइएको छ । सिरियन मानवअधिकारवादी संस्थाले दवै पक्षले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै हमला गरेको जनाएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार दुवै पक्षले प्रहार गरेका मिसाइल लक्ष्मा पुग्नुअघि नै गोली हानी नष्ट गरिएको थियो ।

सन् २०११ मा सिरियाको द्वन्द्व सुरु भएदेखि इजरायलले हिजबुल्लाह लडाकूलाई निशाना बनाएर सिरियामा सयौं आक्रमण गरिसकेको समाचारमा जनाइएको छ । यसैबीच दुई देशबीच तनाव बढ्दै गएपछि सर्वसाधारण बिस्थापित हुन थालेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...