YouTube Link

म्यानचेष्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश

Facebook Link

एजेन्सी: प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजीलाई ३–१ गोल अन्तरले पराजित गर्दै युनाईटेड समग्रमा ३–३ को नतिजा सहित अवे गोलका आधारमा अन्तिम ८ मा प्रवेश गरेको हो । युनाईटेडको जितमा रामेलु लुकाकुले २ तथा रासफोर्डले एक गोल गरे ।

पहिलो लेगको खेलमा पीएसजीले २–० को अग्रता लिएको थियो । पीएसजीको घरेलु मैदानमा युनाईटेडले दोस्रो मिनेटमै लुकाकुको गोलबाट अग्रता लिएको थियो । केलियन एम्बाप्पेको पासलमा अनमार्क रहेका जुवान वर्नाटले १२ औ मिनेटमा पीएसजीका लागि बराबरी गोल फर्काए ।

लुकाकुले ३० औ मिनेटमा पुन पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ईन्जुरी समयमा मार्कोस रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अप्रत्यासित जित दिलाउन सफल रहे । घरेलु मैदानमा २-० ले पराजित युनाईटेडले युरोपेली क्लब फुटबलको इतिहासमा उत्कृष्ट कमब्याक गर्न सफल भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...