Health Ad
YouTube Link

नेपाल पुलिसलाई पेनाल्टी सुटआउटमा हराउँदै थ्री स्टार क्लब झापा गोल्डकप फुटबलको सेमिफाइनलमा

Khanepani Dhal
Facebook Link

झापा: नेपाल पुलिस क्लबलाई हराउँदै थ्री-स्टार क्लव झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको खेलमा टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्री-स्टार सेमीफाइनलमा प्रवेश गरेको हो । पुलिसलाई टाइब्रेकरमा ३-० गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको थ्री- स्टारले फाइनल प्रवेशका लागि झापा ११ सँग खेल्ने छ ।

निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा थ्रि स्टार क्लबका बिजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरेका थिए भने बिक्रम लामाको प्रहार पुलीसका गोलकिपर शत्रुघन चौधरीले बचाउ गरेका थिए ।

यो प्रतियोगितामा पहिलो पटक निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको म्यान अफ द म्याच पुलीसका गोलरक्षक एलेन न्यौपाने भए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...