Texas College
YouTube Link

सुतेरै यात्रा गर्न मिल्ने बस तौलिहवा काठमाडौं रुटमा

Facebook Link

 

काठमाडौं: आधुनिक किसिमका सवारी भित्रने क्रम बढिरहेको समयमा सिद्धर्थ सार्वजनिक यातायात प्रालि भैरहवाले तौलिहवा काठमाडौं चल्ने रुटमा यात्रु सुतेर यात्रा गर्न मिल्ने सिल्पर सहितको बस सञ्चालनमा ल्याएको

 

मञ्जुश्री ट्राभल नामको ३४ सिटे सो रात्री बस सिद्धर्थ यातायात प्रलिले तीन महिना अघिदेखि  तौलिहवा काठमाडौं, काठमाडौं तौलिहवा रुटमा सञ्चालन गरिरहेको तौलिहवाका टिकट  बुकिंग प्रमुख उमेश शर्माले बताए ।

 

 

शर्माका अनुसार बसभित्र पछाडिको भाग दुई तला बनाएर आधुनिक किसिमले निर्माण गरिएको  छुट्टाछुट्टै दुई क्याविनमा दुई-दुई जनाका दरले चार जना सुतेरै आरामदायी तवरले यात्रा गर्न सक्नेछन् भने बच्चाको हकमा दुई भन्दा बढी पनि क्याविनमा बस्न सकिनेछ।

                                   

 

निकै सर्वसुलभ दर कायम गरिएको एसी, आरामदायि सिट, टेलिभिजन, इन्टरनेट सिल्पर सहितको सो बस सञ्चालन गर्नुको उदेश्य  लामो दुरीमा कोहि यात्रु बिरामी परे वा सिटमा असहज महसुस भएमा त्यस्ता यात्रुले आरामसँग सुतेरै यात्रा गर्न सक्ने भएकाले यात्रुहरुकोआग्रह अनुसार नै यस्ता वस संचालनमा ल्याइएको सिद्धर्थ सार्वजनिक यातायात प्रालिले जानकारी दिएको ।                     

 

                                                   

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...