YouTube Link

टोटेनहम एफ ए कपको चौथो चरणमा प्रवेश

World Cup 2026
Facebook Link

एजेन्सीः टोटेनहम हट्सपर एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मिडिल्सब्रोलाई २-१ ले हराउँदै टोटेनहम चौथो चरणमा प्रवेश गरेको हो । टोटेनहमले खेलमा अग्रता दोस्रो मिनेटमा जियोवानी लो सेलोको गोलबाट लिएको थियो ।

लामेलाले १५ औ मिनेटमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाएका थिए । जर्ज सेविलले ८३ औ मिनेटमा गोल गर्दै मिडिल्सब्रोलाई खेलमा फर्काउन कोशिश गरेपछि सफल हुन सकेन । टोटेनहम एफ ए कपको आठ पटकको विजेता हो । क्लबले चौथो चरणको खेलमा महिनाको अन्तिममा साउथह्याम्टनसंग प्रतिस्पर्धा गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...