YouTube Link

भारत प्रशासित कास्मिरमा लगाइएको इन्टरनेटमाथिको प्रतिबन्ध अझै हटेन

Facebook Link

एजेन्सीः भारत प्रशासित कास्मिरमा लगाइएको इन्टरनेटमाथिको प्रतिबन्ध अझै हटेको छैन । विशेष दर्जा खारेज गरिएसँगै उक्त क्षेत्रमा इन्टरनेट काटिएको एक सय ५० भन्दा धेरै दिन भइसकेको छ । उक्त विषयलाई लिएर सरकारको आलोचना भइरहेकै बेला भारतको सर्वोच्च अदालतले ‘एक साताभित्र यस विषयमा पुनर्विचार गर्न’ सरकारलाई आदेश दिएको छ ।

सरकारले गत ५ अगष्टमा ‘विशेष दर्जा खारेजी’को घोषणा गर्ने क्रममा इन्टरनेट, मोबाइल र ल्याण्डलाइनसमेत काटिदिएको थियो । सरकारी निर्णयको विपक्षमा परेको उजुरीमाथि सुनुवाइ गर्दै अदालतले पुनर्विचार गर्न आदेश दिएको हो । ‘कुनै एक राज्यमा मात्रै इन्टरनेट काटिनुलाई साधारण मान्न सकिन्न’, आदेशमा भनिएको छ । साथै अदालतले, इन्टरनेटलाई अभिव्यक्ति स्वतन्त्रताकै अंग ठहर्‍याउँदै सरकारलाई नागरिकको संविधानप्रदत्त हकको स्मरण समेत गराएको छ ।

सरकारले दुई महिनापछि मोबाइल र ल्याण्डलाइन टेलिफोनमाथिको रोक हटाए पनि इन्टरनेट नखोलिदिँदा सर्वसाधारण मर्कामा परेका छन् । भारतमा इन्टरनेटमाथि प्रतिबन्धको यो नै सबैभन्दा लामो अवधि हो । सरकारले यसअघि सन् २०१६ मा कास्मिरमै १३३ दिन र सन् २०१७ मा पश्चिम बंगालमा ९९ दिन इन्टरनेट काटेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...