YouTube Link

‘गैंडा टाइम्स’ मञ्चनमा

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसरमा थिएटर मल कीर्तिपुरमा नाटक ‘गैंडा टाइम्स’ मञ्चन भएको छ । नाटकमा बहिरा व्यक्तिहरूको सहजताका लागि सांकेतिक भाषाको प्रयोग भयो । नाटक भइरहँदा अगाडी बसेका दोभाषेले बहिराहरुलाई कथा बुझाए ।

इमान वा ताजको रुपमा रहेको आफ्नो बाबुको खाग चोरिएपछि सामाजिक मर्यादामा आँच आउँछ । उ मुखिया बन्न योग्य रहँदैन । त्यसैले खाग फिर्ता ल्याउन गैंडा केटो काठमाडौं हिड्छ । काठमाडौंमा उसले भोग्न पर्ने परिस्थिति, उताव चढावहरुको सेरोफेरोमा नाटक घुम्छ ।

‘गैंडा टाइम्स’ लेखक बुद्धिसागर लिखित कथामा आधारित छ । कथाको नाट्य रुपान्तरण प्रविण खतिवडाले गरेका हुन् । नाटकमा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौषम राना, पासाङ चोमु शेर्पा “खुशी”, विकास राना, किरण भेटवाल, दिवेश लामिछाने, दिपक खरेल, सुवास खरेल, प्रवीण मगर, याङसाङ मुकारुङको अभिनय रहेको छ ।

नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव अन्तर्गत पोखरामा र बिराटनगरका नाटकघरहरुमा पनि मञ्चन हुनेछ । पोखरास्थित गन्दर्व थिएटरमा ३ मार्च आइतबार नाटक मञ्चन हुनेछ । त्यस्तै बिराटनगरस्थित आरोहण गुरुकुलमा नाटक मार्च सातमा देखाइनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...