YouTube Link

अमेरिकी सैन्य प्रशिक्षणमा पाकिस्तानी सेना सहभागी हुने

Facebook Link

एजेन्सी: अमेरिकी सैन्य तालिममा पाकिस्तान सहभागी हुने भएको छ । एक वर्षदेखि निलम्बनमा परेको पाकिस्तानले अमेरिकी सैन्य तालिमका लागि फेरि इच्छा देखाएपछि सम्भव भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय सैन्य प्रशिक्षण तथा तालिममा पाकिस्तानी सेना पनि सहभागी हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस निर्णयलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच भेटवार्ताको उपलब्धिकै रुपमा व्याख्या गरिएको छ । यससँगै दशक भन्दा लामो सैन्य सहकार्य गर्दैआएका अमेरिका र पाकिस्तानबीच सम्बन्ध सुधारिने टिप्पणी पाकिस्तानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

अफगानिस्तानबाट सेना फिर्ता गर्ने प्रक्रियामा अमेरिकाले पाकिस्तानलाई पनि ‘क्रेडिट’ दिएको थियो । अमेरिकी सैन्य कार्यक्रमले द्वीपक्षीय सहयोग बढ्ने विश्वास अमेरिकी पक्षबाट गरिएको छ । यस्तै क्षेत्रीय सुरक्षा र स्थायीत्वका लागि पनि सैन्य कार्यक्रम सहयोगी हुने अपेक्षा गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...