YouTube Link

शेयर वजार परिसुचक नेप्सेमा यो साता करिव तीन अंकले वृद्धि

Facebook Link

काठमाडौं: शेयर वजार परिसुचक नेप्से यो साता करिव ३ अंकले वृद्धि भएको छ । यो साता २८ लाख ८१ हजार कित्ता शेयर किनवेच भएको नेप्सेमा करिव ७९ करोड ९४ लाख रुपियाँ वरावरको कारोवार भयो ।

कारोवारको रकम गतसाताको तुलनामा १९ प्रतिशतले घटेको छ । यो साताको समुहगत परिसुचक तर्फ हर्ने हो भने उत्पादमुलक समुहमा सबैभन्दा धेरै करिव ८३ अंकको वृद्धि देखिएको छ भने व्यापार समुहको सुचाङ्कमा सबैभन्दा कम अंकको गिरावट आएको छ ।

साताभर ४७ लाख ५२ हजार रुपियाँ कारोवारको कारोवार गरेको नेपाल बैंक लिमिटेड कारोवार रकमका आधारमा अग्रस्थान रहेको छ । त्यस्तै कारोवार भएको शेयर संख्याको आधारमा अपरतामकोशी अग्रस्थानमा रहेको छ भने कारोवार संख्याका आधारमा चौधरी लघुवित्तीय संस्था अग्रस्थानमा रहेका छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीले यो साता करिव १४ लाख हकप्रद शेयर जारी गरेको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...