YouTube Link

पोखरा प्रिमियर लिगमा अपराजित टिम चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा

Facebook Link

कास्की: दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । प्रतियोगितामा अपराजित टिम चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ । लिगमा दुवै टिम अपराजित छन् ।

चितवन पारस खड्काको कप्तानीमा रहको छ भने बुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रने छ । पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो । यस्तै, बुटवलले काठमाडौँ गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो । दुई टोलीले तालिकामा समान २ अंक जोडेका छन् । रन रेटको अन्तरले चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ । गत संस्करणको पीपीएलको फाइनलमा पुगेको चितवन यस पटकको उपाधि दाबेदार टिम हो । तुलनात्मक हिसाबमा चितवन निकै बलियो छ । बुटवलमा भने अधिकांश खेलाडी युवा रहेका छन् ।

प्रतियोगिताको सिंगला राउण्ड रोबिनको आधारमा हुनेछ । लिग चरण सकिंदा शिर्ष स्थानमा रहेको टिम सिदै फाइनल पुग्ने छ भने दोस्रो र तेस्रो हुने टिमले फाइनल प्रवेशको इलिमिनेटर खेल्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...