YouTube Link

पेरिस सेन्ट जर्मेन पीएसजीको प्रभावशाली जित

Facebook Link

एजेन्सी: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । दश खेलाडीमा समेटिएको पिएसजीले घरेलु टोली सेन्ट इटिनेमाथि ४-० को प्रभावशाली जित हात पारेको हो । सेन्ट इटिनेमा आईतबार राति भएको खेलमा लियान्द्रो ड्यानिल पारेडेस र मोउरो इकार्डीले गोल थपे । नेयमार पेनाल्टीमा गोल गर्नबाट चुकेको थियो ।

खेलको १०औं मिनेटमा पारेडेसको गोलबाट पीएसजीले खेलमा अग्रता लिएको थियो । २५औं मिनेटमा घरेलु टोलीका जिन एहोलोउ सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजीलाई झनै सहज भएको थियो । ४३औं मिनेटमा एमबाप्पेले नेयमारको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २-० अग्रता दिलाए । ६३औं मिनेटमा नेयमार पेनाल्टीमा चुके । ७२औं मिनेटमा इकार्डीले गोल गरेपछि पीएसजी खेलमा ३-० ले अघि बढ्यो । ८९औं मिनेटमा एमबाप्पेले नेयमारकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-० को सानदार जित दिलाए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...