YouTube Link

आईसीसीटी-२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको नेपाल विजयी

Facebook Link

काठमाडौं: आईसीसीटी-२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा कुवेतविरुद्धनेपाल ३० रनले विजयी भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ८६ रनमात्र जोड्न सक्यो । रुविनाले इनिङको अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपालको जितमा महत्त्वपूर्ण प्रदर्शन गरेकी हुन् ।

कुवेतका लागि कप्तान मरियम ओमारले २९ रन जोड्दा ओपनरद्वय प्रियादा मुरलीले १४ तथा सब्रिन जाकिले १२ रन जोडे । नेपालका लागि रुविनाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिंदा करुणा भण्डारीले पनि १२ रन खर्चेर ३ विकेट हात पारिन् । नेरी थापा र कविता कुँवरले १-१ विकेट लिए ।टस जितेरपहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रन जोडेको थियो ।

नेपाललाई बलियो योगफलसम्म पुर्याउन विन्दु रावलले सर्वाधिक २८ रनको योगदान दिईन् । काजल श्रेष्ठ १८ रनमा रनआउट हुँदा सिता रानामगरले खाता खोल्न सकिनन् । नेरी थापाले पनि ३ चौकाको मदतले १९ रन जोडिन ।नेपालले प्रतियोगिताको ६ खेलमा ५ जित र १ हार बेहोर्यो । १० अंक जोडेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा यूएई र थाईल्यान्डको खेलपछि शीर्ष टोलीको छिनोफानो हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...