YouTube Link

आहा रारा गोल्डकपको पहिलो सेमिफाईनल खेलमा थ्रीस्टार र विभागीय टोली एपिएफ खेल्दै

World Cup 2026
Facebook Link

पोखरा: पोखरामा जारी १७औं आहा रारा गोल्डकप अन्तरगत आज पहिलो सेमिफाईनल खेल थ्रीस्टार र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफबीच हुनेछ ।

प्रतियोगित अन्तरगत हिजो क्यामरुनको डफिन्स टिमले नेपाल पुलिसलाई २-१ गोल अन्तरले हराउँदै क्यामरुनी टोलीले सेमिफाइलनमा नेपाल आर्मी सगँको भेट पक्का गरेको छ । तिलोत्तमा गोल्डकपको फाईनलमा भिडेका दुई टोली आहा रारा गोल्डकप फुटबलको क्वार्टरफाईनलमा भिडेका हुन् ।

अतिरिक्त समयमा पुगेको खेलमा पुलिसलाई २-१ गोलले पराजित गर्दै डफिन्सले अन्तिम चारमा स्थान पक्का गरेको हो । डफिन्सले यसअघि पोखराकप, बुढासुब्बा कप धरान र तिलोत्तमा फुटबलको उपाधि उचाल्दै ह्याट्रिक गरिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...