Rajshow Bivag

पञ्चेश्वरको ‘डिपिआर’ बनाउन नेपाल भारतका विज्ञहरुको बैठक आज बस्दै, बैठक भोलिसम्म सञ्चालन हुने

Departmant of helth services

काठमाडौं: पञ्चेश्वर बहुउद्देशीय आयोजनाको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पार्न नेपाल भारतका विज्ञहरुको तेस्रो बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

बैठकमा नेपालका तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ सचिव नेतृत्वको टोली सहभागी हुनेछ । दुई दिनसम्म चल्ने बैठकले पञ्चेश्वर बहुद्देशीय आयोजनाको डिपिआरलाई अन्तिम रुप दिने विषयमा छलफल केन्द्रित हुने बताईएको छ ।

आजबाट शुरु हुने बैठकले डिपिआरलाई अन्तिम रुप दिन नेपाल र भारतबीच सहमति हुन नसकेका १ सय ३० विषयलाई टुंग्याउने विषयमा केन्द्रीत हुने बताईएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उर्जामन्त्रालयका सचिव तथा अन्य कर्मचारीलाई बोलाएर पञ्चेश्वरको डिपिआर नेपालीलाई हित हुने पक्षमा बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको दोधारा चाँदनी सिँचाईका लागि भारतले १० घनमिटर प्रतिसेकेण्ड अर्थात् ३ सय ५० क्यूसेक पानी उपलब्धध गराउने सहमति जनाएकोमा त्यसलाई यथासम्भव छिटो कार्यान्वयन गराउन पहल गर्न पनि निर्देशन दिनुभएको छ । दुई देशका विज्ञहरुको बैठक भोलिसम्म सञ्चालन हुनेछ ।।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...