YouTube Link

आईसीसी महिला टी-२० विश्वकप क्रिकेट एसिया छनोटमा नेपालको विजय यात्रा जारी

World Cup 2026
Facebook Link

थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ । बैंककको टर्डथाई क्रिकेट मैदानमा चीनलाई ५ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा चौथो जित निकालेको हो ।

नेपालले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याएको चीन पुरै २० ओभरमा ६ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो । नेपाललको जितमा सिता रानामगरले ३ विकेट लिइन् भने कविता कुँवरले १ विकेट लिएकी थिइन् । चीनकी झाङ मेले ३३ रन बनाएपनि टिमलाइ जिताउन सफल भइनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । नेपालकी काजल श्रेष्ठले १८ रन जोडिन् भने सिता रानामगरले ११ रन जोडिन् । चीनका वाङ मेङ र हान लीलीले समान २-२ विकेट लिएका थिए ।

जितसँगै ८ अंकसहित नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालको दोस्रो स्थानमा रहेको युएईसँग समान अंक भएपनि नेटरनरेटका पछिरहेको छ । अब नेपालले अन्तिम खेल कुवेतविरुद्घ भोली खेल्नेछ । प्रतियोगिताको शीर्ष टोली मात्र दोस्रो चरणमा छनोट हुनेछ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...