YouTube Link

काठमाडौंमा अटोमोबाइल क्षेत्रका दुई ठूला ‘अटो शो’ हुँदै

Facebook Link

काठमाडौं: अटोमोबाइल क्षेत्रका दुई ठूला प्रदर्शनी एक हप्ताको अन्तरालमा आयोजना हुँदैछन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले ‘नाडा अटो शो’ आयोजना गर्न लागेका हुन् ।

 

यी दुबै प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा हुनेछन् । एकै समयमा दुई ठूला अटो शो आयोजनाले दुई छाता संगठनबीच व्यावसायिक प्रतिस्पर्धा बढ्ने देखिएको छ । यी दुबैले मेलाको तिव्र तयारी गरिरहेका छन् । नाइमाले आयोजना गर्ने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ यही साउन २१ गतेदेखि २५ गतेसम्म चल्नेछ । यो नाइमाको पहिलो अटो प्रदर्शनी हो ।

 

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार नाइमा मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी हुनेछन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिने तयारी छ । त्यस्तै, एक सातापछि नाडाले ‘नाडा अटो शो २०२५’ भदौ ३ देखि ८ गतेसम्म आयोजना गर्दैछ । नाडाले मंगलबार पत्रकार सम्मेलन मार्फत यस अटो शोबारे विस्तृत जानकारी दिँदैछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...