नुवाकोटको खानिगाउँमा घाटु नाच (फोटो फिचर)
वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७
2.6K
shares
नुवाकोट: लिखु गाउँपालिका नुवाकोटको खानीगाउँमा मगर समुदायको परम्परागत संस्कृतिक घाटु नाच देखाईएको छ । श्री चण्डेश्वरी संरक्षण समिति मगर समाज उपभोक्त समितिको आयोजनामा सो नाच देखाईएको थियो । घाटु नाच सफल पार्नका निम्ति देश विदेशमा रहेका विभिन्न संघ संस्था, समाजसेवी, व्यवसायि उपस्थित अतिथि तथा कलाकार, सञ्चारकर्मी लगायत सहयोगी हातहरुलाई संस्थाका अध्यक्ष सुनिल थापा मगरले धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन भने गायक विजय थापाले गरेका थिए ।
तस्बिहरुः सुबास मुखिया सुनुवार
























वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७




















