काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपका उदघाटन खेलका झलकहरु
वि.सं.२०८१ मंसिर २३ आइतवार १३:४३
2.6K
shares
नेपाल भलिबल संघको आयोजनामा नेपाल सहित ४ राष्ट्रका ५ क्लबले सहभागी जनाएका काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप सुरु भएको छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भईरहेको छ । ८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन् । सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टिमसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मंसिर २९ गते हुनेछ ।



















वि.सं.२०८१ मंसिर २३ आइतवार १३:४३



















