YouTube Link

चेल्सी र एनएफपीजे नेपालले खेले मैत्रीपूर्ण फुटसल

Facebook Link

काठमाडौं: चेल्सी स्कुलका शिक्षक, कर्मचारी र नेपाल फोटोपत्रकार समुह, नेपाल (एनएफपीजे)बीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । खेल अत्तरखेलस्थित चेल्सी स्कुलको फुटसल खेल मैदानमा सम्पन्न भएको हो ।

चेल्सीले एनएफपीजेलाई १०-९ गोल अन्तरले पराजित गर्दै मैत्रीपूर्ण खेल आफ्नो पक्षमा पार्न सफल भयो । शारीरिक तन्दुरुस्तसँगै स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउँदै एनएफपीजे नेपालका कोषाध्यक्ष प्रदीप कुमार श्रेष्ठ र सदस्य दिलीप वैद्यको नेतृत्वमा फोटोपत्रकार लगायत अन्य सञ्चारकर्मी सहितको टोली आज चेल्सीसँग मैत्रीपूर्ण फुटसल खेल्न पुगेको थियो ।

चेल्सी स्कुलका अतिरिक्त विभागका प्रमुख राजन न्यौपानेले पत्रकारहरुसँग खेल खेल्दा अत्यन्तै रमाईलो रहेको बताउँदै आगामी दिनमा सौहार्दपूर्ण वातावरणमा समय मिलाएर यस्तै खालको मैत्रीपूर्ण खेल जारी राख्ने बताए । चेल्सीका तर्फबाट न्यौपाने सहित मिलन केसी, निरोज महर्जन, युवराज वर्देवा, किरण शेर्पा, प्रवीन वम, सुरेश अधिकारी, मिलन रेग्मी, रुविन्द्र श्रेष्ठको सहभागीता रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...