YouTube Link

आज विश्व फोटोग्राफी दिवस, एनएफपिजे नेपालले हिमाल सम्बन्धि फोटो प्रर्दशनीको आयोजना गर्दै

When Mountain Smiles  Photo Exhibition

Facebook Link

काठमाडौं: ​आज विश्व फोटोग्राफी दिवस । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । ​

 

आजको दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन् । आफ्नो तस्वीर प्रस्तुत गर्नुको साथ साथै अरुले प्रस्तुत गरेको तस्वीर हेरेर त्यसको मर्म र भाव बुझ्न खोज्छन् । अहिले सबैको हात हातमा भएको मोबाइलले खिचेको फोटोले पनि थुप्रै भाव बोक्न सक्छन । यदि तपाईहरुसँग पनि आफुले खिचेको कुनै तस्वीर छ र तपाई त्यसलाई विश्वसामु देखाउन चाहनुहुन्छ भने आजको दिन तपाईको लागि महत्वपूर्ण हुन सक्छ ।

 

यसैबीच विश्व फोटोग्राफी दिवस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले हिमाल सम्बन्धि फोटो प्रर्दशनीको आयोजना गर्दैछ । संस्थाले विगका वर्षहरुमा देशको धार्मिक, संस्कृतिक र प्राकृतिक मनोरमका तस्वीरहरु आफ्ना संचारमाध्यमबाट प्रकाशित गरी मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुरयाउँदै आएका छ भने ‘एउटा तस्वीरले हजार शब्दको वर्णन गर्न सक्दछ’ भन्ने आम मान्यता रहदै आएको छ ।

 

देशैभरि क्रियाशील रहेका फोटो पत्रकारहरुको साझा संगठनको रुपमा २७ वर्षदेखि निरन्तर फोटोपत्रकारहरुको हक हितका लागि विभिन्न कार्यहरु गर्दै आइरहेको संस्थाले यस वर्ष पनि १८५औं विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा हाल विश्वमा जलवायुको असरका कारण हाम्रा हिमालहरु पग्लीदै गइरहेको अवस्थालाई मध्यनजर राख्दै हिमाल वचाउ अभियान लाई सार्थकता दिन र नेपालका हिमाल र हिमाली क्षेत्रका पर्यटन, सास्कृतिक र सामाजिक क्षेत्रमा आन्तरिक तथा वाहिय पर्यटकलाई आर्कषण गर्ने उदेश्यले विश्व फोटाग्राफी दिवसको अवसरमा आज ललितपुर स्थित पाटन दरवार परिसरमा र When Mountain Smiles  Photo Exhibition आयोजना गर्न लागेको हो  ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...