YouTube Link

नेपालले दियो नामिबियालाई १६९ रनको लक्ष्य

Facebook Link

 

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपाल नामिबियासँग ३७ दशमलव १ ओभर खेल्दै १६८ रनमा अल आउट भएको छ ।  त्रिवि क्रिकेट मैदनामा जारी खेलमा नामिबियाले जितका लागि १६९ रनको लक्ष्य पाएको छ ।

 

रन बनाउने क्रममा आशिफ शेखले सर्वाधिक ५८ रन बनाउन सफल भए । त्यस्तै कुशल मल्लले ३६ रन बनाए । भीम  सार्कीले २६ रन, कुशल भुर्तेलले १८ रन, करण केसीले १२ रन दिपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ४ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्यमा आउट भए ।

 

जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ । पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आज नेपालसामु सोही हारको बदला लिने अवसर छ । दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ । नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७  विकेटको हार बेहोरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...