जनक शिक्षाले माग्यो विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी
वि.सं.२०८० फागुन ४ शुक्रवार १०:१३
2.4K
shares
काठमाडौं: जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरले विभिन्न पदमा ३७ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ । प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि-प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा जनक शिक्षाले उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना नयाँ कर्मचारी माग गरेको हो ।
आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरिएको जनक शिक्षाले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना सहितः

वि.सं.२०८० फागुन ४ शुक्रवार १०:१३


















