YouTube Link

नगरकोट जिपलाईन उद्घाटनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती जिपलाईनमा सररर… (फोटो फिचर)

सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जिपलाईन सञ्चालन गरिएको सञ्चालक केदार थापाको भनाई

Facebook Link

 

नगरकोटमा एशियाकै दोस्रो र नेपालकै पहिलो लामो जिपलाईन सञ्चालनमा आएको छ । उक्त जिपलाईन करिव पाँच करोड लगानीमा नगरकोट जिपलाईन प्रा.लि. ले निर्माण गरेको हो । जिपलाईन चाँगुनारायण नगरपालिकास्थित वडा नं. ६ र ७ मा फैलिएको २ हजार २५० मिटर लम्बाईमा बनेको छ । नेपालीलाई जिपलाईन चढ्न प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ भने विदेशीका लागि प्रति व्यक्ति ५० अमेरिकी डलर तिर्नुपर्ने छ । नगरकोटमा अन्तर्राष्ट्रिय पर्यटक जमघट समेत हुने भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।

फोटो फिचर…. प्रदीप कुमार श्रेष्ठ

 

नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाईन सञ्चालनमा, पर्यटनमन्त्री सुदन किरातीले गरे उद्घाटन

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...