YouTube Link

चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिको प्रदर्शन

Facebook Link

काठमाडौं: चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको छ । चिकित्सा क्षेत्रमा देखापरेको विभिन्न समस्या समाधान गर्न त्यससँग सम्बन्धित विद्यार्थी एवम् पेसाकर्मीहरूले २७ साउनदेखि आन्दोलन तथा धर्ना कार्यक्रम जारी राखेका हुन् ।

संघर्ष समितिको जारी धर्ना तथा प्रदर्शनको क्रममा उनीहरुले निरंकुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने, सिटिइभिटी को तुरुन्त पुर्नसंरचना गर्नुपर्ने , प्रि-डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरउन्नति गर्न बाँकी रहेका संस्थाहरुको स्तरउन्नती गरी तत्काल भर्ना खोल्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, आयोग र सिटिइभिटीको बदनियतले बन्द भएका नर्सिङ्ग कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने लगायतका १४ सुत्रीय माग राखेका छन् । ‘राज्यले नीति बनाउने कि बेथिति ?, एमइसी गर्दैछ भ्रमको खेती, युवा विद्यार्थी विदेशमा बेची, प्राविधिक शिक्षा मास्न पाइँदैन, विभेदकारी एमइसी चाहिँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड देखाइ उनीहरुले प्रदर्शन गरेका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...