Texas College
YouTube Link

प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगमा को-को बने उत्कृष्ट ?

Facebook Link

 

सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल क्लब लिगको पुरुष तर्फ टिप टप हेल्प नेपालका प्रमुख स्पाइकर पाकिस्तानी खेलाडी ऐमल खान तथा महिला तर्फ नेपाल पुलिस क्लबकी स्पाइकर पुनम चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

 

पुरुष तर्फका उत्कृष्टहरु

उत्कृष्ट लिबरो: दीपक थापा (हेल्प नेपाल)

उत्कृष्ट सेटर: आदनान खान (हेल्प नेपाल)

उत्कृष्ट सर्भर: हेमन्त मल्ल (नेपाल एपिएफ क्लब)

उत्कृष्ट स्पाइकर: माजहर अली (हेल्प नेपाल)

उत्कृष्ट ब्लकर: दुर्गा खड्का (त्रिभुवन आर्मी क्लब)

उत्कृष्ट प्रशिक्षक: उत्वस खड्का (हेल्प नेपाल)

उदीयमान खेलाडी: रविन चन्द (नेपाल पुलिस क्लब)

 

महिला तर्फको उत्कृष्ट

उत्कृष्ट लिबरो: शान्तिकला तामाङ (नेपाल पुलिस क्लब)

उत्कृष्ट सेटर: कमला पुन (नेपाल पुलिस क्लब)

उत्कृष्ट सर्भर: सरस्वती चौधरी (नेपाल एपिएफ क्लब)

उत्कृष्ट स्पाइकर: उषा भण्डारी (नेपाल पुलिस क्लब)

उत्कृष्ट ब्लकर: संगम महतो (त्रिभुवन आर्मी क्लब)

उत्कृष्ट प्रशिक्षक: रुपेश विष्ट (नेपाल पुलिस क्लब)

उदीयमान खेलाडी: सुमित्रा रेग्मी (न्यू डायमण्ड)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...