YouTube Link

फिफा यू-२० विश्वकपको ‘ड्र’ सार्वजनिक

World Cup 2026
Facebook Link

काठमाडौं: आगामी महिना अर्जेन्टिनामा हुने फिफा यू-२० विश्वकपको ‘ड्र’ सार्वजनिक भएको छ । आयोजक अर्जेन्टिनाले उज्वेकिस्तानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको मुख्यालय ज्युरिखमा भएको ड्र अनुसार ६ पटकको च्याम्पियन अर्जेन्टिनाले एसियाली प्रतिद्वन्द्वी पाएको हो ।

घरेलु टोली रहेको समूह ‘ए’ मा उज्वेकिस्तानसहित गुवाटेमाला र न्युजिल्याण्ड छन् । यस्तै समूह ‘बी’ मा अमेरिका, इक्वेडर, फिजी र स्लोभाकिया तथा समूह ‘सी’ मा सेनेगल, जापान, इजरायल र कोलम्बिया छ्न् ।

समूह ‘डी’ मा इटाली, ब्राजिल, नाइजेरिया तथा डोमिनिकन रिपब्लिक छन् । समूह ‘ई’ मा उरुग्वे, इराक, इंग्ल्याण्ड र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ भने फ्रान्स, कोरिया रिपब्लिक, द गाम्बिया तथा होन्डुस समूह ‘एफ’ मा प्रतिस्पर्धा गर्नेछन् ।

गत अप्रिल १७ मा फिफाले इन्डोनेसियाबाट अधिकार खोस्दै अर्जेन्टिनालाई जिम्मा दिएको थियो । इन्डोनेसियाले प्यालेस्टाइनसँग खेल्न नमानेपछि विश्वकप आयोजनाको अधिकार खोसिएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...