Texas College
YouTube Link

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ ।

 

प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडि नेपालसँग भेट गरेर सरकारलाई समर्थन गरी सरकारमा आउन भनेका थिए ।

 

एकीकृत समाजवादीले भने सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले सरकारलाई समर्थन गर्ने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।

 

अध्यक्ष नेपालले बुधबार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे पुस २६ गतेसम्म निर्णय लिइने बताएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...