Rajshow Bivag

धारिलो हतियार प्रहार गरी धनुषामा एक महिलाको हत्या

Departmant of helth services

 

जनकपुरधाम: धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रिता देवी यादवको हत्या भएको हो ।

 

प्रहरीका अनुसार गएराति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि अज्ञात समूहले घरको बिजुली काटेर धारिलो हतियार प्रहार गरी रितादेवी यादवको हत्या गरिएको बताईएको छ ।

 

गम्भीर घाइते रिताको उपचारको क्रममा जनकपुरधाम स्थित काव्य हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।

 

उनका अनुसार श्रीमान् विरेन्द्र शंकाको घेरमा छन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । श्रीमानलाइ पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...