YouTube Link

ईन्टरनेश्नल च्याम्पियन्स कपमा म्यानचेष्टर युनाईटेडद्वारा ईन्टर मिलान १-० गोल अन्तरले पराजित

World Cup 2026
Facebook Link

एजेन्सी: प्रि लिग अन्तर्गत आयोजना हुने ईन्टरनेश्नल च्याम्पियन्स कपमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले जित हासिल गरेको छ ।

शनिबार सिंगापुरको नेश्नल स्टेडियममा भएको खेलमा युनाईटेडले इटालियन क्लब ईन्टर मिलानमाथि १-० गोल अन्तरको जित हासिल गरेको हो । युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् ।

इटालियन क्लब ईन्टर क्लब सम्हालेपछि पहिलो खेलमा उत्रिएका एन्टोनियो कोन्टेले पराजय भोगेका हुन् । युनाईटेडका रोमेलु लुकाकु पछिल्लो समय ईन्टर जाने तयारी छ । सोही क्लबविरुद्व कोन्टेले हार ब्यहोरेका हुन् । चोटका कारण लुकाकु ईन्टरविरुद्वको खेलमा मैदानमा उत्रिन सकेनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...