बन्दसूचीमा समावेश समानुपातिक उम्मेदवारहरूको नामावली सार्वजनिक, कुन दलबाट को-को परे ? (सुची सहित)
वि.सं.२०७९ असोज २३ आइतवार ०९:०५
4.1K
shares
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ ।
समानुपातिक सांसदका लागि राजनीतिक दलहरूले बुझाएका नामावली आयोगले आज बिहान सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ चुनाव लड्न ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।
बन्दसूचीमा समावेश उम्मेदवारहरूको नामावली:-
वि.सं.२०७९ असोज २३ आइतवार ०९:०५




















