YouTube Link

आईसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीचमा प्रतिस्पर्धा

World Cup 2026
Facebook Link

एजेन्सी: विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीचमा प्रतिस्पर्धा हुदैछ । अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुदैछ ।

बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।

विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो । अफगानिस्तानले भारतविरुद्धको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गरेको थियो । भारतलाई पराजित गर्न लागेको अफगानिस्तान अन्तिम ओभरमा आएर पराजित भएको थियो । यता, बंगलादेश भने उच्च लयमा देखिएको छ । ठूला राष्ट्रलाई पराजित गर्दै राम्रो छाप छोडेको बंगलादेश आजको खेलमा अफगानिस्तानलाई पनि पराजित गर्दै सेमिफाइनल पुग्ने आफ्नो यात्रालाई निरन्तर दिन चाहन्छ ।

बंगलादेशले ६ खेलबाट दुई खेलमा जित तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ५ अंक बनाएको छ । यता, अफगानिस्तान भने अंकविहीन छ । उसले खेलेका ६ खेलमध्ये सबैमा हार ब्यहोरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...