नेपाल बैंकले कमायो ३ अर्ब बढी खुद नाफा
वि.सं.२०७९ साउन २२ आइतवार १३:३०
3.5K
shares
काठमाडौं: नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० प्रतिशतले नाफा बढाएर ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेका छ । गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ ।
त्यस्तै, कर्जा लगानी २०.८६ प्रतिशतले बढाएको छ। बैंकको चुक्तापुँजी १४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
वि.सं.२०७९ साउन २२ आइतवार १३:३०



















