YouTube Link

छैठौं संस्करणको उदयपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफलाई

Facebook Link

उदयपुर: छैठौं संस्करण उदयपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफले जितेको छ । थरुहट रंगशाला गाईघाटमा शनिबार भएको फाईनल खेलमा गोर्खा व्याइज क्लव रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

खेलको दोस्रो हाफमा एपिएफका श्याम नेपालीले गरेको पहिलो गोल नै निर्णायक भयो । पहिलो हाफसम्म गोलरहित बराबरीमा खेलेका दुबै टिमले दोस्रो हाफमा निकै आक्रमक भएर खेले । पहिलो हाफमा रुपन्देहीलाई दवावमा राखेको एपिएफले दोस्रो हाफमा कायम राख्न नसकेपनि गोल गर्न सफल भयो । एपीएफका श्याम नेपाली नै म्यान दफ दि म्याच पनि घोषित भए । उनले सात हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सशस्त्रका राजेन्द्र रावल घोषित भए भने खेलको सर्बाधिक गोलकर्ता रुपन्देहीका फोफना घोषित भए त्यस्तै उत्कृष्ट खेलाडी सशस्त्रका नविन लामा घोषित भए । उत्कृष्ट गोलरक्षकमा सशस्त्रका गोलरक्षक अमृत चाौधरी भए । उपाधिसँगै सशस्त्रले नगद पाँच लाख पुरस्कार प्राप्त गर्यो भने उपविजेता रुपन्देहीले नगद तीन लाख पुरस्कार प्राप्त गरेको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...