YouTube Link

पोखरामा जारी बीच भलिबल प्रतियोगितामा विभागीय टलीको वर्चश्व

Facebook Link

पोखरा: पोखरामा जारी छैटौं महिला तथा सातौं पुरुष बीच भलिबल प्रतियोगितामा महिला तर्फ शसस्त्र प्रहरी बलको एपीएफ एले प्रदेश-५ ए लाई पराजित गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।

विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले प्रदेश ५ की भावना डाँगी र सर्मिला नेपालीको जोडीलाई २१-१४ र २१-६ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । यसैगरी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ बीलाई पनि सहजै पन्छाएको छ । आर्मीका मनिषा खाँड र पुष्पपल परियारको जोडीले अन्जना बुढाथोकी र राधा बुढाथोकीको जोडीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका छन् ।

नेपाल पुलिस क्लब एले पनि प्रदेश नं १ को एलाई पराजित गर्दै भलिबलमा विभागयीय प्रभुत्वलाई कायमै राखेको छ । यसैगरी पुरुष तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेश ए ले प्रदेश नं १ को ए टोलीलाई पराजित गर्दै क्र्वाटरफाईनलको सम्भावना बलियो बनाएको छ । यसैगरी शसस्त्र प्रहरी बलको ए टोलीले प्रदेश-१ ए लाई पराजित गर्यो । यसैगरी अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको ए टोलीलाई पराजित गरेको छ । नेपाल पुलिसकै ए टोलीले प्रदेश १ को ए टोलीलाई पराजित गर्दै विभागीय क्लबको बर्चस्वलाई कायमै राखे ।

कास्की जिल्ला भलिबल संघको व्यवस्थापन र नेपाल भलिबल संघको आयोजनामा पोखराको लेकसाईडस्थित बाराही खेल मैदानमा आयोजित प्रतियोगितामा पुरुष तर्फ आज क्र्वाटरफाईनलका खेलहरु सञ्चालन हुने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...