YouTube Link

आकाशमै दुई जहाज एक आपसमा ठोक्किएपछि…

World Cup 2026
Facebook Link

एजेन्सीः आकाशमै जहाज ठोक्किनु दुर्लभ घटना हो । यस्तै घटना घटेको छ हिजो । आकाशमा उडिरहेकै समयमा जहाज ठोक्किदा चार जनाको एकै चिहान भएको छ ।

अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टको आकाशमा दुई विमान ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएको छ । जानकारी अनुसार आइतबार मध्याह्न विमानहरु एकापसमा ठोक्किएको बताईएको छ ।

दुर्घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले जानकारी दिएको छ ।

विमानस्थलमा पाइपर पीए-४६ विमान अवतरण गर्ने तयारी गरिरहेको समयमा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ । दुवै विमानमा २र२ जना सवार थिए । यद्यपि विमानमा सवार मानिसहरु को थिए भन्ने जानकारी दिइएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...