YouTube Link

यसरी थाहा पाउनुहोस् तपाईंको टिकटक प्रोफाइल हेरेको

Facebook Link

एजेन्सीः छोटो समयमा नै चर्चित बनेको यस भिडियो प्लेटफर्म टिकटकले प्रत्येक दिन नयाँ-नयाँ विशेषता थप्दै गएको छ ।

नेपालमा पनि टिकटकको लाखौं प्रयोगकर्ताहरू छन् । १५ सेकेन्डबाट सुरु भएको यसको भिडियो अपलोड समयपनि बढाउँदै लागेको छ ।

मुख्य सामाजिक सञ्जालका टाउको दुखाई बनेको यसमा केही महिनाअघि देखि थपेको आफ्नो प्रोफाइल अरूले हेरेको थाहा पाउने विशेषता पनि लोकप्रिय बनेको छ ।

टिकटकको प्रोफाइल भ्यु हिस्ट्री सुविधाले पछिल्लो ३० दिनमा तपाईंको प्रोफाइल कसले हेरेका छन् त्यो थाहा पाउन सकिन्छ ।

तपाईंको टिकटक प्रोफाइल कसले हेरेको छ त आउनुहोस हेर्ने तरिका:

१. टिकटक खोल्नुहोस् र तल दायाँ कुनामा क्लिक गरेर आफ्नो प्रोफाइल पृष्ठमा जानुहोस् ।

२. शीर्ष-दायाँमा आँखा भएको आइकनमा जानुहोस्, त्यसपछि अन गर्नुहोस् ।

३. तपाईंलाई पछिल्लो ३० दिनमा तपाईंको प्रोफाइल हेरेका सबैको नाम देखाउनेछ। यस पृष्ठबाट, तपाईंले तिनीहरूको प्रोफाइलहरू हेर्नको लागि तिनीहरूको प्रयोगकर्ता नामहरू ट्याप गर्न सक्नुहुन्छ, वा फलो गर्नुहोस् ट्याप गर्नुहोस् ।

४. यदि तपाइँ कहिल्यै यो सुविधा बन्द गर्न चाहनुहुन्छ भने, पुन: सोही प्रक्रियामा गएर बन्द गर्न सक्नुहुन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...