YouTube Link

दुई एआइजीको सरुवा, पाँच जनाको पदस्थापन

Facebook Link

काठमाडौं: नेपाल प्रहरीका हालै प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएकामध्ये दुईजनाको सरुवा भएको छ भने पाँच जनाको पदस्थापन भएको छ ।

यही सोमबारको मन्त्रिपरिषद बैठकले पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयले पदस्थापन तथा सरूवा गरेको हो ।

मानवस्रोत विकास विभाग नक्सालमा रहेका विश्वराज पोखरेलको प्रदेश समन्वय विभागमा सरूवा भएको छ।

यस्तै रविन्द्रबहादुर धानुकको प्रशासन विभागबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरूवा भएको हो ।

रानीपोखरीमा कार्यरत उत्तमराज सुवेदीको केन्द्री अनुसन्धान ब्युरो महाराजगन्जमा पदस्थापन भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अरूणकुमार बिसीको प्रशासन विभाग नक्साल, गण्डकी प्रदेश प्रहरी कार्यालयका दिवेश लोहनीको अपराध अनुसन्धान विभाग नक्साल, कार्य विभाग कार्य निर्देशनालयका मुकुन्दराज आचार्यको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाकी पुजा सिंहको मानवस्रोत विकास विभागमा सरूवा भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...