बम राखेको हल्लापछि बन्द भएको हवाई उडान शुरु हुँदै
वि.सं.२०७९ वैशाख २१ बुधवार ११:५५
1.6K
shares
काठमाडौ । आठ ओटा बम राखेको हल्लापछि एकाएक बन्द भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा हवाई उडान शुरु हुन लागेको छ ।
एक अपरिचित ब्यक्तिले फोन गरेर विमानस्थलमा बम राखेको भन्दै हल्ला चलाएपछि सुरक्षा निकायले कडाई गरेको थियो ।
त्यसपछि केहीबेर बन्द भएको विमानस्थलमा अहिले हवाई उडानको लाथि तयारी भईरहेको विमानस्थल ।्रोतले बताएको छ ।
वि.सं.२०७९ वैशाख २१ बुधवार ११:५५



















