YouTube Link

ओलीलाई लिङ्देनको ‘रेड कार्ड’

World Cup 2026
Facebook Link

 

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कमल थापासँग नजिकिएपछि राजेन्द्र लिङ्देन ओलीसँग रिसाएका छन् ।

 

लिङ्देनले आफ्नो  प्रतिद्वन्दी थापासँग ओली नजिक भएपछि ओलीलाई रेडकार्ड देखाउँदै सहकार्य तोडेका छन् ।

 

लिङ्देन र ओलीबीच दमक महानगरपालिकामा सहकार्य गरेर अगाडी बढ्ने बचनबद्धता गरेका थिए ।

 

उनीहरुबीच स्थानीय तहको निर्वाचनमा एमालेलाई सघाएमा प्रदेशको निर्वाचनमा एमालेले राप्रपालाई सघाउने भद्र सहमति भएको थियो ।

 

ओलीकै गृह नगरमा मेयर अर्को दललाई दिने हो भने राम्रो सन्देश नजाने भन्दै एमालेले दमकमा राप्रपालाई साथ दिन इन्कार गरेको बुझिएको छ ।

 

तर, अहिले राप्रपासँग तालमेलको सम्भावना टरेपछि एमालेले उपमेयर गीता अधिकारीसहित ३ जनाको मेयरको उम्मदेवारका रुपमा सिफारिस गरेको छ ।

 

एमालेले कमल थापा नेतृत्वको राप्रपासँग एउटै चुनाव चिन्हमा लड्नेगरी सहकार्य गरेपछि लिङ्देन आगो भएको बताईन्छ  ।

 

सोही कारण लिङ्देनले दमकको  मेयरमा राम थापालाई  उम्मेदवार बनाउने घोषणा गरेको छ । हिजो मात्रै दमकमा शक्ति प्रदर्शन गर्दै थापालाई मेयरमा उठाउने निर्णय गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...