सत्ता गठबन्धनको बैठक बालुवाटारमा, तालमेलको मोडालिटीबारे निर्णय हुँदै
वि.सं.२०७८ चैत २५ शुक्रवार ११:३०
2.1K
shares
काठमाडौं: सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको सहभागी छन् ।
बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
यस्तै निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा पनि छलफल जारी रहेको जनाइएको छ ।
वि.सं.२०७८ चैत २५ शुक्रवार ११:३०




















