दोहोरीमा काम गर्ने महिलामाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य प्रहरी खोरमा
वि.सं.२०७८ चैत ११ शुक्रवार १३:११
2K
shares
काठमाडौँः दोहोराी साँझमा काम गर्ने महिला कर्मचारीमाथि हात गरेको अभियोगमा नेकपा एमाले नकिट युवा संघ नेपालका केन्द्रीय सदस्य प्रहरीको फन्दामा परेका छन् ।
ठमेलमा रहेको ईन्द्रेणी दोहोरी सँझमा काम गर्ने महिलामाथि दुव्र्यवहार गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य कालीकोट घर भई ठमेल बस्ने वकिल बमलाइृ प्रहरीले आज बिहान २ बजे पक्राउ गरेको हो ।
ठमेलको इन्द्रेणी दोहोरी साँझमा एक महिलालाई लछारपछार गरेको प्रहरीले जनाएको छ। उनलाई हाल महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ ।
वि.सं.२०७८ चैत ११ शुक्रवार १३:११




















