YouTube Link

दुई राजनीतिक दलका कार्यकताबीच झडप हुँदा भारतको पश्चिम बंगालमा चार जनाको मृत्यु

World Cup 2026
Facebook Link

एजेन्सी: भारतको पश्चिम बंगालमा दुई राजनीतिक दलका कार्यकताबीच झडप हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । पश्चिम बंगालको सन्देशखाली क्षेत्रमा केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा तथा राज्यको सरकार चलाइरहेको तृणमूल काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपका क्रममा मृत्यु हुनेमा ३ जना भाजपाका कार्यकर्ता तथा अर्का एक तृणमूल काँग्रेसका कार्यकर्ता रहेको जनाइएको छ । झडपका क्रममा अरु १८ जना घाइते भएका छन् । भाजपाको झण्डा र पोस्टर टाँस्ने क्रममा झडप भएको जनाइएको छ । त्रिणमुलका कार्यकर्ताले भाजपाको झण्डा र पोस्टर टाँस्नेक्रममा अवरोध गरेपछि झडप शुरु भएको थियो । हालै भारतमा भएको आम निर्वाचनमा पश्चिम बंगालमा भाजपाले १८ सिट जितेको थियो ।

पश्चिम बंगालमा तृणमूल काँग्रेस तथा मुख्यमन्त्री ममता बनर्जी निकै प्रभावशाली रहेको बताइन्छ । आम निर्वाचनको समययतादेखि पश्चिम बंगालका विभिन्न स्थानमा भाजपा तथा तृणमूल काँग्रेसका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...