YouTube Link

टी-20 सिरिजमा आज आयरल्याण्ड र नेपाल आमनेसामनेसामने हुँदै

Facebook Link

 

काठमाडौं: चारदेशीय सम्मिलित टी-20 सिरिजमा आज ओमनस्थित अलअमेरत क्रिकेट मैदानमा नेपाल र आयरल्याण्डबीच आमनेसामने हुँदैछ ।

 

यी दुईबीचको खेल आज दिउँसो पौने ४ बजे हुनेछ ।

 

विश्वकपको ग्लोबल क्वालिफायर्सका रुपमा हेरिएको यो सिरिजमा नेपाल, आयरल्याण्ड, ओमन र यूएई सहभागी छन् ।

 

सिरिजमा नेपालले २ खेल खेलको छ । जसमा पहिलो खेलमा ओमनलाई ६ विकेटले हराएको थियो भने यूएईसँग २५ रनले पराजित भएको थियो ।

 

त्यस्तै आयरल्याण्डले पनि दुई खेल खेल्दा ओमनलाई ९ विकेटले हराएको थियो भने यूएईसँग १३ रनले पराजित हुन पुगेको थियो ।

 

नेपालले यसअघि सन् २०१९ मा आयरल्याण्डसँग ओमन पेन्टाङ्गुलर सिरिजमा खेलको थियो । जसमा आयरल्याण्डले १३ रनको जित निकालेको थियो ।

 

त्यसअघि सन् २०१५ मा ८ विकेटले हार ब्यहोरेको थियो । त्यसबेला नेपालले दिएको ५४ रनको लक्ष्य आयरल्याण्डले ७२ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा गरेको थियो ।

 

आजै हुने सिरिजको अर्को खेलमा ओमन र यूएई पौने १२ बजेबाट प्रतिस्पर्धा गर्नेछन् । यो सिरिजपछि विश्वकपको ग्लोबल क्वालिफायर्स सुरु हुनेछ ।

 

आइसिसी टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १८ देखि २४ सम्म रहेको आईसीसीले जनाएको छ ।

 

ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन् । ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ । नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन् ।

 

नेपालले फेब्रुअरी १८ मा ओमनसँग, १९ मा फिलिपिन्ससँग र २१ मा क्यानडासँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...